इितहासका धेरै उदाहरणहरु एउटा अाधार हाे अाशाकाे । त्यसैलई अाधार मानेर अनुुसरण गरेर कति त धेरै अगाडी बढ्छाैं । दैनिक जिवनलाई सकरात्मक रुपले प्रभाव पारिरहेकाे हुन्छ । म यतिबेफा चर्चिलकाे भनाई सम्झिन्छु “Success consists of going from failure to failure without loss of enthusiasm” (Winston Churchill) -अाजभन्दा १५० वर्ष अगाडिकाे भनाई अाज पनि सान्दर्भिक छ । समाजमा यसकाे धेरै उदाहरणहरु छन् ।

हालसालैकी चिर्चित गायिका केटि पेरि (Katy Perry) काे पहिलाे एल्बम जम्मा २०० प्रति मात्र बिक्रि भएकाे थियाे । १९९९ देखि हरेक वर्ष जतिपनि गिति एल्बम बजारमा अाए सबै असफल भए । अन्ततः निरन्तरताकाे प्रयास पछि २००६ उनका लागि सफल वर्षकाे रुपमा रहयाे । .I kissed a girl… बाेलकाे गित अत्याधिक लाेकप्रिय भयाे । उिन यहि गितबाट चर्चाकाे शिखरमा पुगिन ।

त्यस्तै वपेरा विनिफेर (Oprah Winfrey) काे जिवन नाबालक छंदै ९ वर्षकाे कलिलै उमेरमा याैन शाेषणाबाट सुरु हुन्छ ।  काकाबाट र नजिककाे नातेदारबाट समेत याैन शाेषणकाे शिकार हुन्छिन् । १४ वर्षकाे उमेरमा अामा बनिन तर बच्चाकाे निधन भयाे । टेनिज विश्वविद्यालयबाट बाबुके सहयाेगमा पुनः अध्यनलाई निरन्तरता दिईन । सामुदायिक टेलिभिजनबाट सुरुवात भएकाे उनकाे भिवष्य काेहि महिना मात्र टिक्याे प्राेड्युसरले unfit for television भनेर निकालिदियाे । १९८३ मा Am Chicago नामक कार्यक्रम संचालन गरिन । जुन अाज The Oprah Winfrey Show काे नामले संसारमा प्रसिद्द र परिचित छ ।

Harry Potter कि लेखिक J K Rowling काे साह्रै नै कारुणिक र कष्टकार बाल्यकाल र केहि दशक बित्याे । काँडैकाँढा बिच बाँचेकि उनि अाफ्ने कलालाई नदबाई उनले १९९० मा Hary Potter काे परिकल्पना गरिन । साेहि क्रममा Manchester बाट London काे यात्रामा लेख्न सुरु गरिन । उनि १९९२ मा पाेर्तुगल अाइन र अंङ्ग्रेजी भाषा अध्यापन गर्थिन । साेहि बेला उनले पाेर्तुगिस नागरिकसंग विवाहा गरिन भयाे । तर बैवाहिक सम्बन्ध सुखि रहेन छाेरिकाे जन्म संगै सम्बन्ध विच्छेद गरेर १९९३ मा Edinburgh, Scotlnd सदाका लागि फर्किईन । यतिबेला सम्म उनले Harry Potter काे ३ अध्याय लेखिसकेकि थिईन । १९९५ मा साे कृतिलाई १२ वटा प्रकाशकले अस्विकार  गरिदियाे । १९९७ मा १००० प्रकाशन जसमा ५०० प्रति पुस्तकालयलाई र ५०० प्रति बजारमा वितरण भयाे । उनका लागि यहि १००० प्रति सफलताकाे सिंढिं भयाे । यहि पुस्तकले उनलाई चर्चाकाे शखरमा पुर्यायाे । साेहि कृतिले १९९८ मा Nestle Smarties Book र British Book काे उपाधि हासिल गरिन् । साथै साेहि पुस्तक बाल पुस्तक बिजेता समेत भयाे । अाज Harry Potter ४५० लाख भन्दा बढि बिक्र भईसकेकाे छ । उनलाई अाज विश्वले चिन्छ । Rowling सफल लेखिकाकाे रुपमा चिनिन्छन् । र याे सिनेमा सायदै कसैले नहेरेकाे हाेला ।

काेलाेनेल सेन्डर्स जसले ५० वर्षकाे उमेरमा १९४० तिर कुखुराकाे मासुकाे परिकार बेच्ने रेष्टुरेण्न्ट बाट परिचित भए । जसलाई अाज Kentucky Fried Chicken अर्थात KFC काे रुपमा चिनिन्छ ।

अर्काे प्रसंग,

राजधानिबाट पठनपाठन सकिन् । हाल् अाफ्नाे अध्ययन अन्त्यतिर थेशिश लेख्ने क्रममा छिन । मैले उनलाई अाज भन्दा १०-१२ वर्ष अगाडि Peoples Campus मा चिनें। अाजसम्म कुनै दिन पनि मनमुटाव खटपट भएन, संधैं साधरण छाैं। असल साथिकाे रुपमा उनकाे हाैसला र प्रेरणा प्रायः अवश्यक परेकाे बेला पाई नै रहन्छु । एक अर्का संग सर सल्लाह भई रहने भएर नै हाेला हामि जहां नै रहेपनि एक अर्काका शुभ चिन्तक छाैं । संयम छिन उनि । अतालीएकाे थहा छैन मलाई । सायद यसैले गर्दा हाेला उनकाे भेट राेमियाे संग भयाे । एउटा बेराेजगार संग सुरुवात प्रेम कथा अाज जिवनसाथीकाे रुपमा परिणत भयाे अाज सफल छन् । महत्वकांक्षा छैन दुवैमा र पहिला पनि थिएन् । सुखि छन् दुबै । अाफैं साधारण जिवन गूजरा गर्दै अाज धेरै अगाडी बढिसकेका छन् । म राेमियाे र विन्दुकाे प्रगति देख्दा मख्ख हुन्छु ।

म विन्दु साथीलाई यिनै कुनै महिलाहरु मध्यमा देख्छु J K Rowling, Oprah, Kety । ति महिलाहरुले गरे जतिनै दुखः त परेन उनलाई। तर अवसर भने उनकाे जिवनमा धेरै नै अाए तर कति त खाेसिए भने कति साथ र सहयाेगकाे कमिले धेरै समय टिकेन् ।

“If it were the custom to send little girls to school and teach them all sorts of different subjects there, as one does with little boys, they would grasp and learn the difficulties of all the arts and sciences just as easily as the boys.”  (Christin De Pisan, The Book of The Cities of Ladies)

सायद क्रिस्टिनले अाधुनिक युगकाे सुरुवाततिर लैंगीक असमानताकाे मुख्य जड भनेकै शिक्षा र अवसरकाे कमि भएकाे खुलेरै उल्लेख गरेकी छिन् । जुन अाजकाे दिनमा समेत जिवन्त लाग्छ । ठ्याक्कै एक दिन उनलाई समेत त्यहि स्थानमा नदेखिएला भन्न सकिन्न । यि दम्पत्ति मेरो एकदमै हितैसि मित्रहरु हुन् । अाज अाेपेरा क्रिस्टिन राेलिङ्ग र नेपालकि अनुराधा काेईराला (जसलाई संसारले सलाम गर्छ)  विधा भण्डारि बारे संझदा यिनिहरुको जिवन समेत सफलताकाे सुरुवात हाे भन्दा फरक नपर्ला ।

हुन त समाजमा धेरै थरिका मानिस र त्यत्तकै अनुपातमा वा ति भन्दा दाेब्बर अाँङ् नै सिरिंङ्ग हुने यथार्थहरु छन् । कतै सामान्य भन्दा धेरै दयनिय जिवन् समेत् पाईन्छ । अाफुलाई जुन कुराले सन्तेष दिन्छ त्यहि न गर्ने हाे । त्यसलाई नै अादत मानेर हिडछाैं । त्यसैमा रमाउने कायर जिन्दगी खुसि साथ बिताउँछन् । कतिले त रमाउँछु भनेर साेच्ने अाँट सम्म नगरेको देंखें । ति महिलाहरुकाे ध्यान नै अाज साँझ लाेग्नेकाे कतिसम्म घरायसी द्वन्द सहनु पर्ने हाे शरिरमा निलडाम साथै लाेग्नेकाे मानसिक पिडाबाट पार नपाएका महिलाहरुकाे धेरै दसक  बितिसक्याे । सँगै भएपनि न्यानो स्पर्ष चिस्सिएकाे दसाैं वर्षाैं भईसक्याे। ति मात्र नभई विजया पाेखरेलकाे सुत्केरीले भाेगेकाे वास्तविक पिडाकाे यथार्थ कथा र घरायसि द्वन्दबारे समिक्षा सम्झन्छु (http://healthstatutsofnepal.blogspot.com)

समाजमा यस्ता उदाहरण धेरै छन् याे भन्दा धेरै दयनिय र कारुणीक पिडाहरु व्याप्त पाईन्छन् । अनि हालसालै हाम्राे समाजमा नयाँ महिला  शक्तिकाे सत्तामा प्रवेश भएकाे छ । चाहे १२ वर्ष जनयुद्ध र संघर्ष गरेर अाज संसदकाे सदन प्रमुख सभामुख अाेनसरी घर्ती साथै राष्ट्रपतिमा जननेताकी श्रीमति वीधा भण्डारी । याे अवस्थामा म लगायत अाजसम्म सबैबाट वा भनाैं देशले वस्ता नगरिएका तर देशका नागरिकले याे परिवर्तनलाई स्वागत गर्ने वा नगर्ने त्याे त समयले बताउला । एउटा उदाहरण – राष्ट्रपति विधा भण्डारिकाे पति मदन भण्डारीकाे हत्याकाण्डकाे रहस्य अाजसम्म पनि सार्वजनिक गर्ने अाँट कसैमा भएन्। जानेर वा नजानेर यसै विलिन भएकाे एउटा सबै देशबासिकाे चासाे भएकाे कथा । सबैका प्यारा राजा विरेन्द्रकाे वंशनासकाे यथार्थ माैनतामै विलायाे । उनकाे मृत्यु पश्चात धेरै सरकार फेरिए तर कुसैले साने चचा सम्म नगरि साम्य भयाे/ पारियाे । हिजाे अाज कमजाेर, शत्ता लाेलुपता, लाचार, ज्याद्राे, लाज सरम सबै मरिसकेकाे – संहारक असाेत्थामाहरु वर्षेनी सरकारमा पस्छन् । खै के अाश गर्नु देश विकास, ठुला याेजना र राेजगारीका कुरा या त ति लाचार एकल महिलाकाे हक अधिकारका कुरा । सायद KFC काे नास्ता धेरै खाए हाेला तर कुखुराको मासु बेच्नेले यति प्रगति गर्न सक्छ भने म सरकारमा पुगेकाे सत्ता धारी देशका जनताकाे हित हुने एऊटा नयां अध्यायकाे थालनी गर्छु भन्ने सम्म वुद्धि चैं कहिल्यै अाएन् ।  यिनिहरुकाे राजनैतीक कार्यकाल सफल रहाेस् ।

म भाेलीकाे कुरामा ति महान महिलाकाे स्थानमा एउटा सामान्य महिलालाई परिकल्पना गर्न सक्छु । मलाई लगायत धेरैलाई विश्वस छ  उिनप्रति । तर यि मुकुटधारिहरु मुकुण्डाे कुमण्डलु डमरु र भाङकाे नसामा ताण्डव नृत्य क्रमैसंग गरिनै रहन्छन । चलिरहन्छ । अाशा त त्यतिबेलै मर्याे जब शत्ताकाे नाममा करिब ४ महिना खाना बनाउने ईन्धन बिनै कठ्यांङ्ग्रिदाे जाडाे झेल्नु पर्याे । 

जदाै ।।।

Advertisements